शनिबार, आश्विन २४ गते २०८३
images

दीपेन्द्रलाई आईजीपी कुँवरले दिए बढुवाको पत्र

एक्सप्रेस पाना
आश्विन १८, २०८० बिहीबार
  • 372
    SHARES
  • दीपेन्द्रलाई आईजीपी कुँवरले दिए बढुवाको पत्र

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आज प्रहरीको सहायक हवल्दारमा बढुवा भएका छन्। 

    images

    एसियाली खेलकुद प्रतियोगितामा विश्वकीर्तिमान राखेका ऐरीलाई विशेष बढुवाबाट सहायक हवल्दार बनाइएको हो।

    प्रहरी महानिरीक्षक बसन्त कुँवरले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ऐरीलाई बढुवाको पत्र प्रदान गरे। ऐरी प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुन्।

    images

    कार्यक्रममा अन्य क्रिकेटरहरू कुशल भुर्तेल, करण केसी र सागर ढकाललाई पनि सम्मान गरिएको थियो।

    No photo description available.

  • सम्बन्धित विषय:

  • # फुटबल