शुक्रबार, भाद्र २६ गते २०८३
images

यही कुराले उनलाई सबैभन्दा मायालु बनाउँछ......

एक्सप्रेस पाना
आश्विन २१, २०८० आइतबार
  • 247
    SHARES
  • यही कुराले उनलाई सबैभन्दा मायालु बनाउँछ......

    यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
    तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
    म तिमीलाई माया गर्छु  यो कुरा साँचो हो
    मैले तिमिलाई भित्री मनबाट माया गरेको हो।।  
     
    लामो समय देखि तिम्रो प्रतीक्षा गरेको छु
    मेरो मुटुलाई तिमि तिर सारेको छु
    यो तिमी नै हो जसलाई मैले माया गर्छु
    तिमिलाई सधैँ भरी मायाले बेरेर राख्नेछु।।
     
    हेरी रहेको हुन्छु मैले तिमि आउने बाटोमा
    कल्पना गर्छु राखेर साँचो शान्त हृदयमा
    मैले तिमिलाई भित्री मनबाट माया गर्छु  
    म मायाले मर्नेछु किनकि म तिमीलाई माया गर्छु।।
     
    तिम्रो मुस्कानले सम्मोहन गर्छ 
    तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ
    तिमीलाई नजिक पाउँदा खुसी लाग्यो
    म तिमीलाई माया गर्छु, भेट्न मन लाग्यो।।
     
    यही कुराले सबैभन्दा बढी मायालु बनाउँछ
    तिम्रो शब्द र सङ्गीतले मलाई खुसी मिल्छ।।

    images