शुक्रबार, भाद्र २६ गते २०८३
images

मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि.....!

एक्सप्रेस पाना
आश्विन २२, २०८० सोमबार
  • 370
    SHARES
  • मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि.....!

    मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि हो
    गुलाबको फूल सँगै माया प्रेमको नयाँ आभास भो
    तिम्रो  बोली धेरै मीठो छ।
    तिमी मेरो माया हौ मनमा माया छ।
     
    कुनै पनि कुराले हाम्रो माया प्रेम रोक्न सक्दैन
    खोला पारि गएर बस्छौ,कसैले पनि देख्ने छैन।
    मेरो मनमा कुनै चिन्ता छैन किनकि तिमी मेरो हौ
     म तिम्रो हुँ आउँ हृदयमा बास  गर्नेछौ।
     
    किनकि म तिमीलाई माया गर्छु  तिमी मलाई माया गर्छौ
    हाम्रो प्रेम सधैँभरि रही रहनेछ प्रेममय कुराकानी गर्नेछौ।
    मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि हो
    गुलाबको फूल सँगै माया प्रेमको नयाँ आभास भो।।

    images

                                                                     लेखक: गोबिन्द राज ओझा (राजन)
                                                           ठेगाना: दिपायल सिलगढी न.पा.२ दिपायल डोटी