शुक्रबार, आश्विन २३ गते २०८३
images

बहराइन ७७ रनमा अलआउट

एक्सप्रेस पाना
आश्विन २८, २०८० आइतबार
  • 242
    SHARES
  • बहराइन ७७ रनमा अलआउट

    काठमाडौँ । एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिंग गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको हो।

    images

    बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेस कँडेलले ६ विकेट लिएका थिए । दिपेसले ९.५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए।

    त्यसैगरी दुर्गेस गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए।

    images

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट