शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोको फ्रि–किक गोलमा अल नासर विजयी

एक्सप्रेस पाना
कार्तिक ५, २०८० आइतबार
  • 352
    SHARES
  • रोनाल्डोको फ्रि–किक गोलमा अल नासर विजयी

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले दमाकलाई पराजित गरेको छ।

    images

    शनिबार राति सम्पन्न खेलमा अल नासरले दमाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको अल नासरले दोस्रो हाफमा २ गोल गर्दै खेलमा कम ब्याक गरेको थियो।

    अल नासरको जितमा टालीस्का र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। टालीस्काले खेलको ५२औं मिनेटमा र रोनाल्डोले खेलको ५६औं मिनेटमा फ्री(किकबाट गोल गरेका थिए।

    images

    यो जितपछि अल नासरको १० खेलमा २२ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo
  • # अल नासर