शुक्रबार, श्रावण २९ गते २०८३
images
images

त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र युएईबीच भिड्दै

एक्सप्रेस पाना
कार्तिक १०, २०८० शुक्रबार
  • 324
    SHARES
  • त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र युएईबीच भिड्दै

    त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा आज नेपाल र युएई भिड्दै छन्। किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान ११ बजेदेखि शुरु हुँदै छ।

    images

    नेपाल यस सिरिजमा आफ्ना चारै खेल जितेर अपराजित रहँदै फाइनलमा पुगेको हो भने युएईले हङकङलाई एक खेलमा पराजित गरेर रनरेटका आधारमा हङकङभन्दा माथि रहदै फाइनलमा पुगेको हो ।

    यस सिरिजमा नेपालले युएईलाई दुवै पटक पराजित गरेको छ। नेपाल र युएईबीच अहिलेसम्म ७ टी-२० खेल भएका छन्। जसमा नेपालले ४ खेल जितेको छ भने युएईले ३ खेलमा जित हासिल गरेको छ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट