शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युएईविरुद्ध कुशलको अर्धशतक पूरा

एक्सप्रेस पाना
कार्तिक १०, २०८० शुक्रबार
  • 298
    SHARES
  • युएईविरुद्ध कुशलको अर्धशतक पूरा

    काठमाडौं । राजधानीमा जारी त्रिकोणत्मक टि२० सिरिजको फाइनल खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रमक पारी खेल्दै अर्धशतक पुरा गरेका छन्। 

    images

    उनले २८ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका हुन्। 

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्को ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो। 

    images

    यस्तै तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएका कुशल मल्ल १ रनमा आउट भए।

  • सम्बन्धित विषय:

  • # क्रिकेट