शनिबार, आश्विन २४ गते २०८३
images

सन्दीपको पुनरागमन, टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिममा को-को परे?

एक्सप्रेस पाना
कार्तिक ११, २०८० शनिबार
  • 359
    SHARES
  • सन्दीपको पुनरागमन, टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिममा को-को परे?

    काठमाडौँ । सोमबारदेखि काठमाडौंमा सुरु हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।

    नेपाली टिममा स्पीनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । सन्दीप हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा खेलेका थिएनन्।

    images

    नेपाली टिम:

    May be an image of 1 person and text that says

  • सम्बन्धित विषय:

  • # क्रिकेट