शुक्रबार, भाद्र २६ गते २०८३
images

म सधैँभरि तिम्रो हुँ म…….

एक्सप्रेस पाना
कार्तिक १२, २०८० आइतबार
  • 403
    SHARES
  • म सधैँभरि तिम्रो हुँ म…….

    म सधैँभरि तिम्रो हुँ म स्वीकार गर्छु
    जीवनभर, तिमि  सँग हुनेछु 
    तिम्रो साथमा हुन्छु म तिमीमा हराएको छु  
    म तिम्रो साथ हुनेछु र छिट्टै भेट्नेछु।
     
    तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन
    साथ सधैँ रहिरहोस् सबैले मलाई सम्झाउँछन् 
    सारा संसारमा तिम्रो जस्तो मन कसैको छैन
    म तिम्रो बारेमा सोच्न छोड्दिन।
     
    हामीले राम्रो सपना देखेका छौँ
    सपनामा चङ्गा उडाउन मन लगाएछौ  
     तिमी मेरो मुटुको धड्कन हौ
    तिमीलाई धेरै सम्झना गर्दछौ।
     
    एक कप चिया बाँडेर तिमि सँग बस्न मन लाग्यो
    मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धनमा बाँधिनुपर्ने भो
    म तिमीलाई माया गर्छु सत्य हो
    मेरो माया एउटा प्रतिज्ञा हो, अटुट बन्धन हो।
     
    लेखक:- गोबिन्द राज ओझा (राजन) ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल

    images