शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिंगापुरविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एक्सप्रेस पाना
कार्तिक १३, २०८० सोमबार
  • 324
    SHARES
  • सिंगापुरविरुद्ध नेपालले पहिला बलिङ गर्ने

    काठमाडौँ । टी-२० विश्वकपको एशिया छनोट अन्तर्गतको खेलमा आज नेपालले सिंगापुरसँग खेल्दै छ। 

    images

    टियु क्रिकेट मैदानमा हुने यस खेलमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ।

    नेपालले ललित राजबंशीको ठाउमा सन्दीप लामिछानेलाई टिममा समावेश गरेको छ।

    images

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # टी-२० विश्वकप छनोट