शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल नासर किङ कपको क्वाटरफाइनलमा

एक्सप्रेस पाना
कार्तिक १५, २०८० बुधबार
  • 325
    SHARES
  • अल नासर किङ कपको क्वाटरफाइनलमा

    काठमाडौँ । अल नासर साउदी किङ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

    images

    मंगलबार राति भएको राउण्ड १६ को खेलमा अल नासरले अल इत्तिफाकलाई १-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

    अल नासरको जितमा खेलको १०७औं मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

    images

    निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल ३० मिनेट अतिरिक्त समय थकेलिएको थियो।

    यस खेलमा खेलको पहिलो हाफको अन्तिम समयमा अल नासरका टालीस्काले र खेलको ८९औं मिनेटमा इत्तिफाकका अलि हाजाजीले रातो कार्ड पाएपछि दुवै क्लब १०-१० खेलाडीमा सिमित भएका थिए।

     

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # अल नासर