शनिबार, आश्विन २४ गते २०८३
images

वेहदामाथि अल नासरको जित

एक्सप्रेस पाना
कार्तिक २६, २०८० आइतबार
  • 346
    SHARES
  • वेहदामाथि अल नासरको जित

    काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले वेहदालाई पराजित गरेको छ। 

    images

    शनिबार राति सम्पन्न खेलमा अल नासरले अल वेहदालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

    अल नासरको जितमा एलेक्स टेल्लेज, अब्दुलेलाह अल अम्री र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै अल वेहदाका लागि अन्सेल्मोले एक गोल फर्काएका थिए ।

    images

    यो जितसँग्र अल नासरको जारी सिजनमा १०औं जित निकालेको छ। १३ खेलबाट अल नासरको ३१ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको अल हिलालको १३ खेलमा ३५ अंक रहेको छ।

    यता, अल वेहदाको भने १३ खेलमा १६ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # अल नासर