बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

एक्सप्रेस पाना
कार्तिक २६, २०८० आइतबार
  • 322
    SHARES
  • प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

    काठमाडौँ, कार्तिक २६ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ। 

    images

    गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो।

    images