शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनसिसिसिद्वारा भूकम्प पीडितलाई सहयोग रकम एनआरएनए क्यानडालाई हस्तान्तरण

एक्सप्रेस पाना
मंसिर १४, २०८० बिहीबार
  • 579
    SHARES
  • एनसिसिसिद्वारा भूकम्प पीडितलाई सहयोग रकम एनआरएनए क्यानडालाई हस्तान्तरण

    विज्ञान कार्की/पोखरा, मंसिर १४ । नेपलीज क्यानेडियन क्रिकेट क्लबका (एनसिसि) जाजरकोट-रुकुम भूकम्प पीडितहरूलाई सहयोग गर्न ३०० डलर गैरआबसिय नेपाली संघ क्यानडा (एनआरएनए) क्यानडालाइ हस्तान्तरण गरेको छ। 

    images

    एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीलाई एनसीसीका उपाध्यक्ष विपिन पराजुलीले औपचारिक रुपमा योगदान हस्तान्तरण गरेका थिए।

    दान गरिएको रकम एनआरएनए क्यानाडाको आपत्कालीन सहयोग भूकम्प कोषसँगको सहकार्यमा कर्णाली प्रदेश विपद व्यवस्थापन समितिमा हस्तान्तरण गरिने जानकारि एनआरएनए क्यानाडाले बिज्ञप्ति मार्फ़त जानकारि दिएको छ।

    images

    No description available.

    प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमा सहभागी नेपलीज क्यानेडियन क्रिकेट क्लब क्यानडाली लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली खेलकुद टोली हो। २०२२ मा उल्लेखनीय प्रयासमा, एनसीसीले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडाको राष्ट्रिय टोली विरुद्ध ऐतिहासिक द्विपक्षीय शृङ्खलाको लागि क्यानडा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

  • सम्बन्धित विषय:

  • # क्रिकेट