शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

एक्सप्रेस पाना
मंसिर २६, २०८० मंगलबार
  • 362
    SHARES
  • नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

    काठमडौं, मंसिर २६ । जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी बुटवल लुम्बिनीले झापा एफसीको सामना गर्दैछ। 

    images

    साँझ ५ बजेबाट दशरथ रंगशालामा सुरु हुने खेलमा बुटवल जारी सिजन तेस्रो जितको खोजिमा हुनेछ भने झापा पहिलो जित निकाल्ने दाउँमा रहेको छ। 

    सुरुआती २ खेलमा पराजय ब्यहोरेको बुटवलले ५ खेलबाट ७ अंक बनाएको छ। यता हालसम्म कुनै खेलमा जित निकालन नसकेको झापाको ४ खेलबाट ३ अंक रहेको छ।

    images

    जारी सिजन पाँचौँ चरणको खेलसम्म आइपुग्दा जित विहिन झापा र बीरगञ्ज युनाइटेड रहेका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल