शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मैत्रीपूर्ण भलिबल प्रतियोगिता

एक्सप्रेस पाना
पौष ३, २०८० मंगलबार
  • 324
    SHARES
  • मैत्रीपूर्ण भलिबल प्रतियोगिता

    म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु। प्रतियोगितामा जनप्रतिनिधिको समूह बिजेता बनेको छ। तस्बिर : कमल खत्री/रासस

    images

  • सम्बन्धित विषय:

  • # फुटबल