शुक्रबार, भाद्र २६ गते २०८३
images

महेश राणाको कार्यक्रम 'श्री मस्टो'को सुभारम्भ

एक्सप्रेस पाना
पौष १३, २०८० शुक्रबार
  • 966
    SHARES
  • महेश राणाको कार्यक्रम 'श्री मस्टो'को सुभारम्भ

    काठमाडौं, पुस १३ । महेश राणाको कार्यक्रम 'श्री मस्टो'को सुभारम्भ भएको छ।

    images

    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको महेश राणाले बताए।

    यसले अनुपम शैली अत्यन्तै प्रशंसनीय रहेको छ। मानव मस्तिष्कलाई बिथोलिरहने चिन्तालाई चिन्तनमा रुपान्तरित गर्ने माध्यम बन्ने राणाको विश्वास रहेको छ।
        
    यस्तै पहिलो एपिसोडमा चर्चित अभिनेता निखिल उप्रेदीको साथमा सम्पन्न भएको थियो। यस कार्यक्रम भिडियो नेपाल युट्युब च्यानलमार्फत प्रसारण भइरहेको छ।

    images

    पूरा भिडियो हेर्नुहोस्: