शुक्रबार, श्रावण २९ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय

एक्सप्रेस पाना
पौष २५, २०८० बुधबार
  • 441
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्षको कैद सजाय

    काठमाडौँ, पुस २५ । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले आठ वर्षको कैद सजाय सुनाएको छ। 

    images

    न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ बर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको हो।

    पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट