शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एशियन कपः जापानको विजयी शुरुआत

एक्सप्रेस पाना
पौष २९, २०८० आइतबार
  • 278
    SHARES
  • एशियन कपः जापानको विजयी शुरुआत

    काठमाडौँ, पुस २९ । कतारमा जारि एशियन कपमा बलियो टोली जापानले विजयी शुरुआत गरेको छ।

    images

    अल थुमाना रंगशालामा समूह डी अन्तर्गत भएको खेलमा जापानले भियतनामलाई ४-२ गोलअन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो।

    जापानका लागि मिनामिनोले २ गोल गर्दा नाकामुरा र युएडाले समान १-१ गोल गरे। भियतनामका लागि न्युवेन र एच फामले समान १-१ गोल गरे।

    images

    जितसंगै जापान ३ अंकका साथ समूह डी को शिर्ष स्थानमा पुगेको छ। यसै समूहमा इरान र इन्डोनेसिसा रहेका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # एशियन कप