शुक्रबार, भाद्र २६ गते २०८३
images

म एक नेपाली हुँ, राज्यको लागि....

एक्सप्रेस पाना
माघ २, २०८० मंगलबार
  • 768
    SHARES
  • म एक नेपाली हुँ, राज्यको लागि....

    म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ।
    देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ।
    मेरो मनमा देशको माया सधैँ रहिरहन्छ।
    म गर्व गर्छु देशको माया मनमा राख्नु छ।  
      
    मेरो प्यारो देशमा बस्न पाउँदा मन खुसी छ।
    प्रत्येक शब्दले देशको प्रशंसा गर्नु छ।
    मेरो प्यारो मातृभूमि सबै धनको उपहार हो ।
    मैले दृढ हृदय र आत्माले देशको सेवा गर्नुपर्ने भो। 
     
    हाम्रो आफ्नै भाषा र विशेषता छ। 
    शत्रुहरूबाट  देशको रक्षा गर्नु छ।
    म एक नेपाली हुँ, राज्यको लागि केही गर्नुपर्छ। 
    देशबाट सम्मानित र सम्मानको योग्य बन्नु छ।।

    images