शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इन्टर मियामीको पोस्टमा अल नासरको ६ गोल

एक्सप्रेस पाना
माघ १९, २०८० शुक्रबार
  • 340
    SHARES
  • इन्टर मियामीको पोस्टमा अल नासरको ६ गोल

    एजेन्सी । साउदी भ्रमणमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ।

    images

    गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो।

    अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले १/१ गोल गरेका थिए।

    images

    इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो। यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो ।

    यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औ मिनेटमा मैदानमा आएका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # अल नासर