शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल बंगलादेशसँग पराजित

एक्सप्रेस पाना
माघ १९, २०८० शुक्रबार
  • 310
    SHARES
  • नेपाल बंगलादेशसँग पराजित

    काठमाडौँ, १९ माघ । साफ यु-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोलि बांगलादेशसँग पराजि भएको छ।

    images

    शुक्रबार ढाकाको मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो।

    बांगलादेशको जितमा एमएसटी सागोरिकाले २ गोल गर्दा मुन्की अख्तरले १ गोल थपिन्। नेपालका लागि सुक्रिया मियाले एक गोल गरिन्।

    images

    नेपालले आफ्नो दोस्रो खेलमा माघ २१ गते आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

    आजबाट सुरु भएको यस प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र नेपाल रहेका छन्।

  • सम्बन्धित विषय:

  • # फुटबल