शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एशिया कप: ताजिकिस्तानलाई पराजित गर्दै जोर्डन सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ १९, २०८० शुक्रबार
  • 387
    SHARES
  • एशिया कप: ताजिकिस्तानलाई पराजित गर्दै जोर्डन सेमिफाइनलमा

    काठमाडौंँ, १९ माघ । ताजिस्किस्तानविरुद्ध संघर्षपुर्ण जित निकाल्दै जोर्डन एशियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    images

    क्वाटरफाइनलमा जोर्डनले अहमद बिन अली रंगशालामा ताजिस्किस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो।

    जोर्डनका लागि ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाति गोल नै जितका लागि पर्याप्त बन्यो।

    images

    जोर्डनले फाइनल प्रवेशका लागि अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ।

  • सम्बन्धित विषय:

  • # फुटबल