शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल ए ले क्यानडा (११) लाई दियो २१७ रनको लक्ष्य 

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 277
    SHARES
  • नेपाल ए ले क्यानडा (११) लाई दियो २१७ रनको लक्ष्य 

    काठमाडौँ । नेपाल ए क्रिकेट टिमले क्यानडा( ११ ) लाई २१७ रनको लक्ष्य दिएको छ ।

    images

    मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो ।

    नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए ।

    images


    त्यस्तै क्यानडा( ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट