शुक्रबार, भाद्र २६ गते २०८३
images

दोस्रो सन्तानका अभिभावक बने अनुष्का र विराट

एक्सप्रेस पाना
फाल्गुण ९, २०८० बुधबार
  • 285
    SHARES
  • दोस्रो सन्तानका अभिभावक बने अनुष्का र विराट

    काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली दोस्रो सन्तानको अभिभावक बनेका छन् ।

    images

    अनुष्काले फेब्रुअरी १५ मा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएको विराटले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

    उनीहरूकी पहिलो सन्तानको रुपमा छोरी वामिका छन् भने छोराको नाम अकाय राखेका छन् ।

    images

    उनीहरूले सन् २०१७ मा विवाह गरेका थिए । सन् २०२१ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अनुष्काले छोरी वामिकालाई जन्म दिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # अनुष्का शर्मा
  • # विराट कोहली