शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल ए लाई लगातार २ झड्का

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 282
    SHARES
  • नेपाल ए लाई लगातार २ झड्का

    काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए लाई लगातार २ झड्का लागेको छ ।

    images

    नेपालले पहिलो विकेटका रुपमा ओपनर आशुतोष घिरैयालाई गुमाएको हो । २८ रन जोडेका उनी १३.५ ओभरमा साद विन जफरको बलमा आउट भएका हुन् । भने आशुतोष् पछि मैदान आएका शेर मल्ल शून्य रनमै आउट भएका छ्न ।

    मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट