काठमाडौं । क्यानडा–११ विरुद्धको सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले १८२ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाले एले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन मात्रै जोड्न सक्यो ।