काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा–११ बीचको तेस्रो तथा निर्णायक खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।
मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले दिएको १८२ रनको सामान्य लक्ष्य क्यानडाले ३८.४ औं ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
तेस्रो खेलमा विजयी भएसंगै क्यानडाले नेपालसंगको एक दिवसीय सिरिज जितेको छ ।



