शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 362
    SHARES
  • अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

    काठमाडौं। अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ ।

    images

    अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।

    अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।

    images

    ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्

    उनले अमेरिकास्थित कोलोराडोको एक अस्पतालमा शुक्रबार पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्।  

  • सम्बन्धित विषय:

  • # रेखा थापा