आइतबार, भाद्र २८ गते २०८३
images

ओपनर कुशल भुर्तेलको अर्धशतक 

एक्सप्रेस पाना
फाल्गुण १३, २०८० आइतबार
  • 268
    SHARES
  • ओपनर कुशल भुर्तेलको अर्धशतक 

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले ५० रन पूरा गरेका छन् ।

    images

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका भुर्तेलले ७७ बलमा पाँच चौकासहित अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ अर्धशतक हो । 


    खेलको ३२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०२ रन बनाएको छ ।   आजको खेल जारी सिरिजको अन्तिम खेल हो। 

    images

  • सम्बन्धित विषय:

  • # आईसीसी क्रिकेट विश्वकप लिग–२