शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण १३, २०८० आइतबार
  • 242
    SHARES
  • नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य

    काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

    images

    टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन मात्रे जोड्न सक्यो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए । 
     

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट