शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिग-२ मा नेपालको तेस्रो हार

एक्सप्रेस पाना
फाल्गुण १३, २०८० आइतबार
  • 247
    SHARES
  • लिग-२ मा नेपालको तेस्रो हार

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । नेपालले दिएको १७३ रनको समान्य लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा दुइ विकेट गुमाउँदै पुरा गर्‍यो ।

    images


    यससँगै नेपालले लिग-२ अन्तर्गत घरेलु मैदानमा ३ हार बेहोरेको छ । गत संस्करणमा लिग-२ को १२ घरेलु खेलमध्य १० खेल जितेको नेपालले यसपटक भने घरेलु रेकर्डमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिसकेको छ ।

    लिग-२ तालिकामा नामिबियाको ६ अंकमा छ । नेदरल्यान्ड्सको ४ अंक तथा नेपालको २ अंक रहेको छ । अब नेपालले लिग-२ अन्तर्गत सेप्टेम्बरमा क्यानडा र अक्टोबरमा अमेरिकाको भ्रमण गर्नेछ ।

    images

  • सम्बन्धित विषय:

  • # आइसीसी क्रिकेट विश्वकप लिग-२