शुक्रबार, भाद्र २६ गते २०८३
images

आमा बन्दैँ , भारतीय अभिनेत्री दीपिका पादुकोण

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 289
    SHARES
  • आमा बन्दैँ , भारतीय अभिनेत्री दीपिका पादुकोण

    काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् ।

    images

    अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् । दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै  इन्स्टाग्राम एउटा पोस्ट गरेकी छिन् ।  जसमा बच्चाको कपडा,  जुत्ता, खेलौनाहरुले  २०२४ सेप्टेम्बरलाई घेरिएको छ  । अर्थात्  सेप्टेम्बरमा दीपिका रणवीरको पहिलो सन्तानको जन्म हुनेछ ।

    दीपिकाको यो पोस्टमा फ्यान देखि सेलिब्रेटीहरुसम्म धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् । कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भने चलिरहेको  थियो । 

    images

    दीपिका र रणवीर सिंहले सन् २०१८ मा इटलीमा बिहे गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # दीपिका पादुकोण