काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालका लागी सोमपाल कामीले पहिलो विकेट लिएका छन् ।
कामीले कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नामिबियाका मलान क्रुगरलाई आउट गराएका हुन् ।
नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।