आइतबार, भाद्र २८ गते २०८३
images

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 310
    SHARES
  • रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

    images

    मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।

    रास्वपाका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले भने, ‘बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ र त्यही्अनुसार सबै सासंदलाई संसद्‌मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको (ह्विप जारी गरिएको) छ।’

    images

    प्रधानमन्त्रीले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन्।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा