आइतबार, भाद्र २८ गते २०८३
images

फाइनलमा आज नेपाल र पिएनजी खेल्दै

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 308
    SHARES
  • फाइनलमा आज नेपाल र पिएनजी खेल्दै

    काठमाडौं । हङकङमा जारी टी–२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् ।

    images

    यो खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि शुरु हुने छ । 

    यस अघि सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    images

    त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलआमा पुगेको थियो ।

    सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज