आइतबार, भाद्र २८ गते २०८३
images

पिएनजीसंग नेपाल ८६ रनले पराजित

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 320
    SHARES
  • पिएनजीसंग नेपाल ८६ रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पिएनजीले नेपाललाई पराजित गरेको छ ।

    images

    जितका लागि १७२ रनको लक्ष्य पाएको नेपाल १६.३ ओभरमै अलआउट हुँदै ८५ रन मात्रै जोड्न सक्यो ।

    यससंगै नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी–२० सिरिजको उपाधि जित्यो ।

    images

    नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज