शुक्रबार, आश्विन २३ गते २०८३
images

बिहिबार बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र १, २०८० बिहीबार
  • 383
    SHARES
  • बिहिबार बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आज सुन बढ्को छ ।  

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। 

    images


    यता चाँदीको मुल्य  प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी