शुक्रबार, आश्विन २३ गते २०८३
images

घट्यो सुनको मुल्य कतिमा हुदैँ छ किनबेच ?

एक्सप्रेस पाना
चैत्र ४, २०८० आइतबार
  • 462
    SHARES
  • घट्यो सुनको मुल्य कतिमा हुदैँ छ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ।  

    images

    आज छापावाल सुन तोलामा चार सय रूपैयाँले घटेर  एक लाख २५ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज  तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    images

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

    आइतबार चाँदीको मूल्य भने बढेको छ।  शुक्रबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी