शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिनेत्री दीपिका तथा निर्देशक दिवाकरलाई पुत्र लाभ

एक्सप्रेस पाना
चैत्र ५, २०८० सोमबार
  • 335
    SHARES
  • अभिनेत्री दीपिका तथा निर्देशक दिवाकरलाई पुत्र लाभ

    काठमाडौं । अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराइलाई पुत्र लाभ भएको छ ।  

    images

    आइतवार राति करिव ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । कान्तिपथस्थित ग्राण्डी सीटि हस्पिटलमा दीपिकाले छोरा जन्माएकी हुन् । 

     दीपिकाले शल्यक्रियामार्फत छोरा जन्मिाएकी हुन । अहिले आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शल्यक्रियामार्फत बच्चा जन्माएकाले आमा–छोरा नै केही दिनसम्म अस्पतालमा बस्नु पर्ने बताइएको छ ।

    images