शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘मनसरा’को  ‘झ्यालको’ बोल गीत सार्वजानिक

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 310
    SHARES
  • चलचित्र ‘मनसरा’को  ‘झ्यालको’ बोल गीत सार्वजानिक

    काठमाडौं । नेपाली चलचित्र ‘मनसरा’को  ‘झ्यालको’ बोल गीत सार्वजानिक गरिएको छ । सोमबार रिलिज गरिएको गीतमा झुमा लिम्बूको कम्पोजिसन छ भने हर्क साउदको शब्दरचना रहेको छ । 

    images

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारका केही दृश्य समावेश गरिएको छ । गितमा सनुप पौडेल र झुमा लिम्बूको स्वर रहेको छ 

    चलचित्रमा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको मुख्य भूमिका छ । 

    images

    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र वैशाख २१ गतेबाट रिलिज हुनेछ ।