काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ ।
केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
सलोनका बुबा निर्देशक समेत रहेका शोभिव बस्नेतले सामाजिक सञ्जालमा खुसी साटेका छन् ।