शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 248
    SHARES
  • संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

    images

    बिहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेजमार्फत आग्रह गरेबो हो ।  

     बैठक ११ बजेका लागि  बोलाइएको भए पनि यो समाचार तयार गर्ने बेलासम्म बैठक सुरु गरिएको छैन । 

    images

    १ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।

    सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस