शुक्रबार, भाद्र २६ गते २०८३
images

भूल भूलैया ३ मा अभिनेता कार्तिक र तृप्ति एकसाथ देखिँदै

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 335
    SHARES
  • भूल भूलैया ३ मा अभिनेता कार्तिक र तृप्ति एकसाथ देखिँदै

    काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री तृप्ति डिमरी एकसाथ देखिँदैछन्। 

    images

    यतिबेला चलचित्र भूल भूलैया ३ु को छायांकन भइरहेको छ । सोहि चलचित्रमा उनिहरु संगै देखीने भएका हुन् ।  केही समयअघि उनीहरू 'आशिकी ३' मा एकसाथ देखिने चर्चा थियो। हालै उनीहरू 'आशिकी ३'नभई अन्य चलचित्रमा देखिने बताइएको छ। 

    अनुराग बसुले निर्देशन गर्न लागेको चलचित्रमा कार्तिक र तृप्तिसँगै विद्या बालन, माधुरी दीक्षितलगायत कलाकारको अभिनय रहनेछ। 

    images

    तृप्ति चलचित्र 'एनिमल' बाट चर्चामा आएकी हुन्। सन्दिप रेड्डीले निर्देशन गरेको यो चलचित्रमा उनले जोया पात्रको भूमिका गरेकी छन्। यो चलचित्रमा काम गरेपछि उनको जीन्दगी यात्रामा परिवर्तन आएको बताउँछिन्। उनले 'लैला मजन्नु, कला, बुलबुलु लगायतको चलचित्रमा अभिनय गरेकी छन्।