शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री दाहालले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 257
    SHARES
  • प्रधानमन्त्री दाहालले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।

    images

    जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    त्यसैले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री दाहाल