शुक्रबार, भाद्र २६ गते २०८३
images

भारतीय अभिनेत्री यामी गौतम बनिन् आमा

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 291
    SHARES
  • भारतीय अभिनेत्री यामी गौतम  बनिन् आमा

    काठमाडौं । भारतीय अभिनेत्री यामी गौतम आमा बनेकी छन्। 

    images

    उनका श्रीमान आदित्य धरले आफ्नो सामाजिक सञ्जालमार्फत छोरा जन्मिएको जानकारीगराएका हुन् ।  

    उनीहरूले आफ्नो छोराको नाम वेदाविद राखेका छन्। 

    images

    यामी र आदित्यले २०२१ मा विवाह गरेका थिए। 

    यामी पछिल्लो समय फिल्म ुआर्टिकल ३७०ु मा देखिएकी थिइन्।