बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु :प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 300
    SHARES
  • ‘जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु :प्रधानमन्त्री दाहाल

    काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक परे नेपालको मात्रै नभई विश्वकै मत लिने दाबी गरेका छन्। 

    images

    सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। 

    उनले भने, ‘जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु। नेपालमामात्रै होइन विश्वको मत लिन्छु, कांग्रेसले अर्को चुनावमा देख्छ,’। 

    images

    प्रधानमन्त्री दाहालले सोमबार चौथोपटक विश्वासको मत पाएका छन्। उनले १ सय ५७ सांसदको समर्थनसहित विश्वासको मत पाएका हुन्।
     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड