शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा  कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे नियुक्त

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 327
    SHARES
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा  कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे नियुक्त

    काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । 

    images

    प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

    सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले)प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    images

     नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा भएपछी पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए ।  

  • सम्बन्धित विषय:

  • # सुरेन्द्रराज पाण्डे