शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 436
    SHARES
  • चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र 'शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र आउँदो असार ७ गतेदेखि हलमा लाग्दैछ। 

    images

    चलचित्रमा अभिनेत्री मरिष्का पोखरेल मुख्य भूमिकामा प्रस्तुत छिन् भने रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ। 

    चलचित्रमा देवराज आले मगरको कथा, राज थापा र राजु युगिनको पटकथा तथा संवाद, श्री श्रेष्ठको एक्सन, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।

    images

    आशिर्वाद पुन मगर चलचित्रको निर्माता र माया छन्त्याल पुन सह–निर्माता हुन्।

  • सम्बन्धित विषय:

  • # 'शिरफूल’