शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
जेठ २७, २०८१ आइतबार
  • 296
    SHARES
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images


    गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका हुन्। उनले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।

    शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि शपथ समारोहमा सहभागी भएका छन् ।

    images

    मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी